Kathmandu Press

ओलीको सहभागितामा बालुवाटारमा स्थायी कमिटी बैठक सुरु

काठमाडौं, मंसिर २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनी उपस्थिती रहेको...
ओलीको सहभागितामा बालुवाटारमा स्थायी कमिटी बैठक सुरु

काठमाडौं, मंसिर २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पनी उपस्थिती रहेको छ। 

आजको बैठमा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन प्रति शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने कार्यसूची रहेको छ।

यसअघिको बैठकमा आफूसहभागी नहुने भनी पत्र पठाएपनि ओली सहभागी भएपछि मात्र बैठक सुरु भएको थियो।

प्रकाशित मिति: १९:३५ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्