Kathmandu Press

कोरोना संक्रमणबाट बाँकेमा शाखा अधिकृतको मृत्यु

काठमाडौं, मंसिर २८ : कोरोना संक्रमणको कारण बाँकेमा  नेपालगञ्ज उपमहानगरपालिका ४ का शाखा अधिकृतको मृत्यु भएको छ। ५२ वर्षीय दानबहादुर विष्टको आइतबार मृत्यु...
कोरोना संक्रमणबाट बाँकेमा शाखा अधिकृतको मृत्यु

काठमाडौं, मंसिर २८ : कोरोना संक्रमणको कारण बाँकेमा  नेपालगञ्ज उपमहानगरपालिका ४ का शाखा अधिकृतको मृत्यु भएको छ। ५२ वर्षीय दानबहादुर विष्टको आइतबार मृत्यु भएको हो।

भेरी अस्पतालमा उपचाररत उनमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

योसहित बाँकेमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ।  

प्रकाशित मिति: १८:०२ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्