Kathmandu Press

कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु

काठमाडौं, मंसिर २६ : कोरोना संक्रमणको कारण कास्कीको पोखरामा एकजना पुरुषको मृत्यु भएको छ ।महानगरपालिका १० का ७५ वर्षीय पुरुषको शुक्रबार बिहान पोखरा...
कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु

काठमाडौं, मंसिर २६ : कोरोना संक्रमणको कारण कास्कीको पोखरामा एकजना पुरुषको मृत्यु भएको छ ।

महानगरपालिका १० का ७५ वर्षीय पुरुषको शुक्रबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।

उनमा  मंसिर २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति: २०:५८ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्