Kathmandu Press

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं, मंसिर २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन्।मंसिर २८ गते डाकिएको बैठकमा संवैधानिक नियुक्तिको कार्यसूचीबारे छmफल हुने...
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं, मंसिर २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन्।

मंसिर २८ गते डाकिएको बैठकमा संवैधानिक नियुक्तिको कार्यसूचीबारे छmफल हुने बालुवाटार स्रोतले बताएको छ। 

सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा नमिल्दा संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेको छैन। संवैधानिक आयोगभित्र झण्डै ४ दर्जन पद रिक्त छन्।

प्रकाशित मिति: २१:५८ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्