Kathmandu Press

ललितपुरमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक पक्राउ

ललितपुर, मंसिर २५ : ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभुमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन्।बलात्कारको आरोपमा प्रहरीले टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई...
ललितपुरमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक पक्राउ

ललितपुर, मंसिर २५ : ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभुमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन्।

बलात्कारको आरोपमा प्रहरीले टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई पक्राउ गरेको छ। 

पक्राउ परेका श्रेष्ठले किशोरीलाई ललाइफकाइ पटकपटक जबरजस्ती करणी गरेको पाइएको प्रहरीले जनाएको छ।

किशोरीको स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:३९ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्