ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं, मंसिर २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बुधबार बिहान ११...
काठमाडौं, मंसिर २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बुधबार बिहान ११ बजे बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो।
भेटवार्तामा आगामी स्थायी समिति बैठकको बारेमा छलफल भएको बताइएको छ। भेटवार्ता नियमित संवाद जस्तो भएपनि केही निष्कर्ष भने नआएको बालुवाटार स्रोतले बताएको छ
प्रकाशित मिति: २०:३५ बजे, बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











