Kathmandu Press

विश्वभरमा २४ घण्टामै थपिए ५ लाख ८४ हजार संक्रमित, ११ हजार वढीको मृत्यु 

काठमाडौ, मंसिर २४ : विश्वमा कोरोना भाइरस संक्रमितको दर वढ्दै गएको छ । गत २४ घण्टामा विश्वभरमा थप ५ लाख ८४ हजार ३८८...
विश्वभरमा २४ घण्टामै थपिए ५ लाख ८४ हजार संक्रमित, ११ हजार वढीको मृत्यु 

काठमाडौ, मंसिर २४ : विश्वमा कोरोना भाइरस संक्रमितको दर वढ्दै गएको छ । गत २४ घण्टामा विश्वभरमा थप ५ लाख ८४ हजार ३८८ जना संक्रमित थपिएका हुन् । 

यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ४९ हजार ९०२ पुगेको छ । त्यस्तै २४ घण्टामा ११ हजार ७१४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

Hardik ivf

यो सँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ६२ हजार ८९५ पुगेको छ । अहिले विश्वमा १ करोड ९५ लाख ३६ हजार ९५ जनामा सक्रिय संक्रमण छ ।

उनीहरुमध्ये १ लाख ६ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । ४ करोड ७४ लाख ४५ हजार ९५५ जनाले कोरोनालाई जितेका छन् ।
 

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, मंसिर २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्