Kathmandu Press

सर्वदलीय बैठकबाट बाहिरिए कांग्रेस सभापति देउवा

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वदलीय बैठकबाट बाहिरीएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आव्हान गरेको बैठक लम्बिएपछि उनी...
सर्वदलीय बैठकबाट बाहिरिए कांग्रेस सभापति देउवा

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वदलीय बैठकबाट बाहिरिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आव्हान गरेको बैठक लम्बिएपछि उनी बाहिरिएका हुन्।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार अन्य कार्यक्रम पहिले नै तय भइसकेकोले बैठकमा सभापति देउवाले आफ्नो कुरा राखेर निस्किएका हुन्।

बैठकमा कांग्रेसकोतर्फबाट रामचन्द्र पौडेलसहितका नेताहहरुको सहभागिता रहेको छ। 

प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्