Kathmandu Press

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं, मंसिर २३ : प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वलदीय बैठक बोलाएका हुन्। बैठकमा संघीय संसदमा प्रतिनिधित्व...
बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं, मंसिर २३ : प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वलदीय बैठक बोलाएका हुन्। बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ।

समसायिमक राजनीतिक विषयमा छलफलल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा पछिल्लो समयमा देशव्यापी रुपमा भइरहेको प्रदर्शनका विषयमा छलफल हुने जनाएको छ।

पूर्वराजाको पक्षमा देशव्यापी रुपमा प्रदर्शन हुँदै आएको छ। राप्रपाको व्यवस्थापनमा भइरहेको प्रदर्शनमा गणतन्त्र विरुद्ध नाराबाजी भइरहेका छन्।

 

प्रकाशित मिति: १७:२५ बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्