Kathmandu Press

निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्ने अनुमती

काठमाडौं, जेठ ३२ : सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न अनुमती दिएको छ।&nbs

 निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्ने अनुमती

काठमाडौं, जेठ ३२ : सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न अनुमती दिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवत्त डा‌ जागेश्वर गौतमले बताए। 

निजी अस्पतालले जाँचेको खर्च सरकारले उठाउने छ।

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्