Kathmandu Press

थप २७३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

काठमाडौं, जेठ ३१ : नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

श

थप २७३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

काठमाडौं, जेठ ३१ : नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५३३५ पुगेको छ। 

प्रकाशित मिति: १६:१९ बजे, शनिबार, जेठ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्