Kathmandu Press

थप ४४८ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५०६२ पुग्यो

काठमाडौं, जेठ ३० : नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

श

थप ४४८ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५०६२ पुग्यो

काठमाडौं, जेठ ३० : नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५०६२ पुगेको छ। 

प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, जेठ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्