गण्डकी प्रदेशमा थपिए ३८ जना कोरोना संक्रमित
काठमाडौं, जेठ २५ : नेपालमा आइतबार बिहानै ३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौं, जेठ २५ : नेपालमा आइतबार बिहानै ३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार स्याङ्जामा १४ जना, वाग्लुङमा १० जना, गोरखामा १० जना र नवलपरासी वर्दघाट सुस्ता पुर्वमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ ।
प्रकाशित मिति: ०६:४१ बजे, आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











