Kathmandu Press

थप ३२३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ३२ सय नाघ्यो

काठमाडौं, जेठ २४ :  नेपालमा थप ३२३ जनामा कोरोनाका भाइरसको संक्रमण पुष्टि भएको छ।

थप ३२३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ३२ सय नाघ्यो

काठमाडौं, जेठ २४ :  नेपालमा थप ३२३ जनामा कोरोनाका भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३२३५ पुगेको छ। संक्रमितमध्ये ३६५ जना निको भएर घर फर्किएका छन् भने १२ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:३२ बजे, शनिबार, जेठ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्