थप २७८ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २९ सय नाघ्यो
काठमाडौं, जेठ २२ : नेपालमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
श

काठमाडौं, जेठ २२ : नेपालमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार विभिन्न प्रयोगशालमा गरिएका परीक्षणमा थप २७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २९१२ पुगेको छ। संक्रमितमध्ये ३३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











