प्रदेश २ का थप एक सय २ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २२ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक सय २ जनामा कोरोान भाइरस संक्रमण पुष्टि भएको छ।&

काठमाडौं, जेठ २२ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक सय २ जनामा कोरोान भाइरस संक्रमण पुष्टि भएको छ।
जसअनुसार रौतहटमा ६५, बारामा १२, सप्तरीमा १२, धनुषामा ६, महोत्तरीमा ३, सर्लाहीमा ३ र र्पिामा १ जना गरी एक सय २ जना नयाँ मानिसमा संक्रमण पुष्टि भएको हो।
योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ९६२ पुगेको छ।
प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











