आजमात्रै थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्याे
काठमाडौं, जेठ २० : नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबा

काठमाडौं, जेठ २० : नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार नेपालकाे विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ।
त्यस्तै आज ४५ जना निको भएर डिस्चार्ज भएका छन्। सोसहित डिस्चार्ज हुनेको संख्या २६६ पुगेको छ।
प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











