साग : बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं, मंसिर २२ : दक्षिण एसियाली फुटबल (साग) मा बंगलादेशलाई हराउदै नेपाल फाइनल प्रवेश गरेको छ ।&n
काठमाडौं, मंसिर २२ : दक्षिण एसियाली फुटबल (साग) मा बंगलादेशलाई हराउदै नेपाल फाइनल प्रवेश गरेको छ ।
आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो। नेपालले फाइनल खेला मंगलबार भुटानसँग खेल्नेछ ।
दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा गोल गरेर सुरुवाति अग्रता लिइको थियो । क्याप्टेन सुजल श्रेष्ठको पासमा सुनिल बलले सुरुवाति गोल गरेका थिए।
प्रकाशित मिति: १९:०६ बजे, आइतबार, मंसिर २२, २०७६
थप समाचार






