Kathmandu Press

अधिकारीलाई राजकीय सम्मानका साथ विदाई 

पोखरा, फागुन १७ : हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीको पोखराको रामघाटमा

अधिकारीलाई राजकीय सम्मानका साथ विदाई 
भानु पराजुली
Hardik ivfHardik ivf

पोखरा, फागुन १७ : हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीको पोखराको रामघाटमा अन्त्यष्टि गरिएको छ । 

मन्त्री अधिकारीको राजकिय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । अधिकारीको पार्थिव शरिरमा उनका पुत्रहरु विराज र स्वराज र पत्नी विद्या भट्राईले दागवक्ति दिएका थिए ।
पोखरामा पत्रयात्रा सहित अधिकारीको शवलाई रामघाट पुर्‍याइएको थियो । अधिकारीको पार्थिव शरिरलाई आजै काठमाडौंबाट उनको गृह जिल्ला कास्कि ल्याईएको हो ।


  

प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, फागुन १७, २०७५
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्