Kathmandu Press

इन्टर मिलानले नापोलीलाई २-० गोल अन्तरले हरायो

काठमाडौं, साउन १४ : इटालियन सिरी ए  फुटबलमा इन्टर मिलानले नापोलीलाई २–० गोलले पराजित भएको छ।

इन्टरको जितमा ११ औँ मिनेटमा ड्यानिलो....

इन्टर मिलानले नापोलीलाई २-० गोल अन्तरले हरायो

काठमाडौं, साउन १४ : इटालियन सिरी ए  फुटबलमा इन्टर मिलानले नापोलीलाई २–० गोलले पराजित भएको छ।

इन्टरको जितमा ११ औँ मिनेटमा ड्यानिलो डि एम्ब्रोसियो र ७४ औँ मिनेटमा लोउटारो मर्टिनेजले गोल गरे।

खेल अवधीभर नापोलीले गोल गर्न नसकेपछि इन्टरमिलान २–० ले बिजयी भएको हो । जितसँगै इन्टरको ३७ खेलबाट ७९ अंक पुगेको छ।

नापोली ५९ अंक जोडेर सातौं स्थानमा छ । गएराति नै भएको अर्को खेलमा एटलान्टाद्धारा पार्मा २–१ ले पराजित भएको छ।
 
प्रकाशित मिति: ०७:०७ बजे, बुधबार, साउन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्