Kathmandu Press

महोत्तरीमा एक स्वास्थ्यकर्मीसहित दुई सय जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ३ : महोत्तरीमा बुधबार मात्र एक स्वास्थकर्मीसहित दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय मह....

महोत्तरीमा एक स्वास्थ्यकर्मीसहित दुई सय जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ३ : महोत्तरीमा बुधबार मात्र एक स्वास्थकर्मीसहित दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय महेत्तरीका अनुसार संक्रमित मध्ये ७ महिला र एक सय ९३ जना पुरुष रहेका छन्।

महोत्तरीको सम्सी गाउँपालिकाका १८२, बलवा नगरपालिकाका १२, पिपरा गाउँपालिकाका ४ र पहिचान खुल्न बाँकी रहेका दुई जनामा कोरोना संक्रमिण पुष्टि भएको हो।

यससँगै महोत्तरीमा संक्रमितको संख्या ५०८ पुगेको छ।

प्रकाशित मिति: १७:५२ बजे, बुधबार, असार ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्