Kathmandu Press

मोटरसाइकल र जिप ठोक्किँदा एकको मृत्यु

कैलाली, असार ३ : कैलालीमा मोटरसाइकल र जीप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–६ लाल....

मोटरसाइकल र जिप ठोक्किँदा एकको मृत्यु

कैलाली, असार ३ : कैलालीमा मोटरसाइकल र जीप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–६ लालपुरमा वा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइल ठोक्किँदा मोटरसाइकलमा सवार गम्भीर कोटकेनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

दुर्घटनापछि जीप चालक फरार भएका छन्।  जीप इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १७:४५ बजे, बुधबार, असार ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्