Kathmandu Press

आरडिटी गरी घर पठाइएका २६ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया, असार ३ : आरडीटी परीक्षण गरी क्वारेन्टाइनबाट घर पठाइएका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बर्दियाको बढैयाताल गाउँपालिका–१ र २ का २६....

आरडिटी गरी घर पठाइएका २६ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया, असार ३ : आरडीटी परीक्षण गरी क्वारेन्टाइनबाट घर पठाइएका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बर्दियाको बढैयाताल गाउँपालिका–१ र २ का २६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।

जेठ ३१ गते नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो। उनीहरुलाई जेठ २९ गते क्वारेन्टाइनबाट घर पठाइएको थियो। 

संक्रमितमध्ये एक जना स्वास्थ्य चौकी प्रमुख रहेका छन्।

प्रकाशित मिति: १४:१० बजे, बुधबार, असार ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्