Kathmandu Press

कोभिड-१९ : भारतमा एकै दिन २ हजारभन्दा बढीको मृत्यु 

काठमाडौं, असार ३ : भारतमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन २ हजारभन्दा बढीको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्....

कोभिड-१९ : भारतमा एकै दिन २ हजारभन्दा बढीको मृत्यु 

काठमाडौं, असार ३ : भारतमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन २ हजारभन्दा बढीको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १३५ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ५४ हजार १६१ पुगेको हो ।

भारतमा संक्रमितमध्ये १ लाख ८७ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०६:५० बजे, बुधबार, असार ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्