Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २ : सुदूरपश्चिम प्रदेशमा मंगलबार १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चन....

सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २ : सुदूरपश्चिम प्रदेशमा मंगलबार १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ७ जनामा संक्रमण पुष्टि भएको हो। 

जसमध्ये कैलालीको धनगढीका एक महिला र ७ पुरुष, लम्कीका २ महिला तथा कञ्चनपुरका ७ पुरुष रहेका छन्।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन सय ४७ पुगेको छ।

प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, असार २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्