Kathmandu Press

कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २ : कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पर....

कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २ : कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार पुष्टि भएका नयाँ संक्रमितहरु दैलेखका पाँच जना र सुर्खेतका ४ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। 

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०८६ रहेको छ।

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, असार २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्