Kathmandu Press

पोखरामा उपचाररत स्याङ्जाका ९० वर्षीय वृद्धमा कोरोना संक्रमण

काठमाडौं, असार २ : पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत एक पुरुषमा कोरोना संक्रमण देखिएको छ।

स्याङ्जाको वालिङ....

पोखरामा उपचाररत स्याङ्जाका ९० वर्षीय वृद्धमा कोरोना संक्रमण

काठमाडौं, असार २ : पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत एक पुरुषमा कोरोना संक्रमण देखिएको छ।

स्याङ्जाको वालिङ घर भएका ९० वर्षीय वृद्धमा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

वृद्धको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजीकार्य भइरहेको छ। वृद्धलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, असार २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्