पर्साका थप दुई जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज, असार २ : पर्सामा थप दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्ज महानगरपालिका ३ र ....

वीरगञ्ज, असार २ : पर्सामा थप दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्ज महानगरपालिका ३ र ४ का दुई पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।
भारतबाट आएर होटल क्वारेन्टाइनमा बसेका दुई जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ।
योसँगै वीरगञ्जमा कोरोना संक्रमितको संख्या १ सय ५५ पुगेको छ।
प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1792413548.jpeg)