Kathmandu Press

३२ एसपीको सरुवा, कुन एसपी कहाँ? (सूचिसहित)

काठमाडौं, असार २ : प्रहरी प्रधान कार्यालयले असार १ देखि लागू हुने गरि ३२ एसपीको सरूवा गरेको छ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले उनीहरुलाई ....

३२ एसपीको सरुवा, कुन एसपी कहाँ? (सूचिसहित)

काठमाडौं, असार २ : प्रहरी प्रधान कार्यालयले असार १ देखि लागू हुने गरि ३२ एसपीको सरूवा गरेको छ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले उनीहरुलाई सरुवा गरेका हुन्। सरुवा भएका एसपीले असार महिनाको तलब, भत्ता नयाँ कार्यालयबाटै पाउनेछन्। असार १ देखि नै लागू हुने गरि सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौडाका एसपी अरुण पौडेललाई जिल्ला प्रहरी कार्यालय, तनहुँ सरुवा गरेको छ।

त्यस्तै, सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीलाई केन्द्रीय अनुसन्धान ब्युरो विशेष अपराध अनुसन्धान महाशाखा, महाराजगञ्ज ल्याइएको छ।

सरुवा भएका एसपीहरुको सूचि :

प्रकाशित मिति: १०:०३ बजे, मंगलबार, असार २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्