गण्डकी प्रदेशका ४ जिल्लामा थपिए १८ संक्रमित, संक्रमितको संख्या २२३ पुग्यो
काठमाडौं, असार २ : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा १०, स्याङ....

काठमाडौं, असार २ : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा १०, स्याङजामा ४ जना, नवलपरासी पूर्वमा २ जना र कास्कीमा एक जना र बाग्लुङमा १ जनामा संक्रमण देखिएको हो ।
निर्देशनालयका संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ।
प्रकाशित मिति: ०७:०५ बजे, मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1792413548.jpeg)