Kathmandu Press

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नजिक 

काठमाडौं, असार २ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २४३ जना संक्रमित थपिएसँगै भारतम....

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नजिक 

काठमाडौं, असार २ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २४३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ४३ हजार २६ पुगेको हो । एकै दिन अरू ३९५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार ९१५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १ लाख ८० हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।


 

प्रकाशित मिति: ०६:३८ बजे, मंगलबार, असार २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्