क्वारेन्टाइनबाट आरडिटी परीक्षण गरि घर पठाइएको २३ जनामा कोरोना संक्रमण
काठमाडौं, जेठ ३२ : धादिङको नीलकण्ठ नगरपालिकाले र्यापिड डायग्नोस्टिक टेष्ट (आडीटी) घर पठाएको २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
....
काठमाडौं, जेठ ३२ : धादिङको नीलकण्ठ नगरपालिकाले र्यापिड डायग्नोस्टिक टेष्ट (आडीटी) घर पठाएको २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतबाट फर्किएर १४ दिन क्वारेन्टाइनमा बसेका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरुलाई घर पठाएको केही दिनपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको नगरप्रमुख भीम ढुंगानाले बताए।
प्रकाशित मिति: १८:५५ बजे, आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











