Kathmandu Press

प्रदेश २ मा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ३२ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ११० जनामा कोरानाको संक्रमण पुष्टि भएको छ। 

आइतबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्र....

प्रदेश २ मा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ३२ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ११० जनामा कोरानाको संक्रमण पुष्टि भएको छ। 

आइतबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाँच महिला र एक सय पाँच पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २०४२ पुगेको छ।

प्रकाशित मिति: १६:०६ बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्