Kathmandu Press

सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने पाँच विदेशी नागरिक पक्राउ

काठमाडौं, जेठ ३१ : सरकारविरुद्ध माइतीघर मण्डलामा भइरहेको प्रदर्शनबाट प्रहरीले पाँच जना विदेशी नागरिकलाई पक्राउ परेका छन्। विदेशीले भनेको भरमा सरक....

सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने पाँच विदेशी नागरिक पक्राउ

काठमाडौं, जेठ ३१ : सरकारविरुद्ध माइतीघर मण्डलामा भइरहेको प्रदर्शनबाट प्रहरीले पाँच जना विदेशी नागरिकलाई पक्राउ परेका छन्। विदेशीले भनेको भरमा सरकारविरुद्ध प्रदर्शन भएको भन्दै प्रहरीले अस्ट्रेलियन, अमेरिकी, चिनियाँ, नर्बेजियन र क्यानेडियन नागरिकलाई पक्राउ गरिएको हो। 

सामाजिक सञ्जालबाट सुरु भएको अभियान सडकमा उत्रिएपछि केही दिनदेखि देशभर सरकारविरुद्ध प्रदर्शन भइरहेको छ। कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै युवाहरुले प्रदर्शन शुरु गरेका हुन्।
 

प्रकाशित मिति: १२:१३ बजे, शनिबार, जेठ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्