Kathmandu Press

प्रदेश २ मा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ३० : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प....

प्रदेश २ मा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ३० : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९५ पुरुष र ९ महिलामा संक्रमण पुष्टि भएको हो। 

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १८२५ पुगेको छ।

प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, जेठ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्