चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ ३० : चितवनको माडी नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
माडीका ८५ जनाको भारतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिए....

काठमाडौं, जेठ ३० : चितवनको माडी नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
माडीका ८५ जनाको भारतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ रिपोट आएको भरतपुर अस्पतालले जनाएको छ।
चितवनको कोरोना अस्पतालबाट हालसम्म ८ जना निको भएर घर फर्किएका छन्।
प्रकाशित मिति: १४:०४ बजे, शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











