Kathmandu Press

नवलपुरका थप ४ पुरुषमा कोरोना संक्रमण

काठमाडौं, जेठ ३० : नवलपरासी पूर्वका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ। 

नवलपुरका थप ४ पुरुषमा कोरोना संक्रमण

काठमाडौं, जेठ ३० : नवलपरासी पूर्वका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ। 

नवलपुर हुप्सेकोट गाउँपालिकाका १८, ३२, ५८ र ५९ वर्षका पुरुषमा संक्रमण दखिएको हो। 

उनीहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा राखिएको छ।

प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, जेठ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्