Kathmandu Press

आजदेखि जोर–विजोर प्रणाली लागू, अर्को जिल्ला जान भने नपाईने 

काठमाडौँ, जेठ ३० : लकडाउनको ८१ औँ दिनमा आजदेखि जोर–विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा आएका छन् ।

काठमाडौँ उपत्यकासहित मुलुकभर जो....

आजदेखि जोर–विजोर प्रणाली लागू, अर्को जिल्ला जान भने नपाईने 

काठमाडौँ, जेठ ३० : लकडाउनको ८१ औँ दिनमा आजदेखि जोर–विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा आएका छन् ।

काठमाडौँ उपत्यकासहित मुलुकभर जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा रोक लगाईएको छैन् । यद्यपी,  ती सवारी साधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ ।

उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिएको छ । ट्राफिक प्रहरीका अनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना र  मोटरसाइकल र स्कुटरमा चालक मात्र सवार गर्न पाउने छन् । 

प्रकाशित मिति: ०७:२१ बजे, शुक्रबार, जेठ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्