Kathmandu Press

रुसमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

काठमाडौं, जेठ ३० : कोरोना भाइरसबाट रुसमा ५ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ८ हजार ७७९ जनामा संक्रमण देखिएपछि ....

रुसमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

काठमाडौं, जेठ ३० : कोरोना भाइरसबाट रुसमा ५ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ८ हजार ७७९ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख २ हजार ४३६ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ हजार ५३२ पुगेको छ ।

२ लाख ३४ हजार ७५४ जनाको उपचार भइरहेको छ भने २ लाख ६१ हजार १५० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति: ०६:४३ बजे, शुक्रबार, जेठ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्