उपत्यकाभित्र निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू
काठमाडौं, जेठ २९ : सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निजी सवारी साधान सञ्चालन गर्न उपत्यकाभि....

काठमाडौं, जेठ २९ : सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निजी सवारी साधान सञ्चालन गर्न उपत्यकाभित्र जोर विजोर लागू गर्ने निर्णय गरेकाे बताएकाे छ।
त्यस्तै, गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ। मोटरसाइकलमा भने चालक मात्र हुनुपर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: १७:४१ बजे, बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











