प्रदेश २ मा थप २९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २९ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
बुधबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रय....

काठमाडौं, जेठ २९ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
बुधबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीमा ४, बारामा ७, रौतहटमा १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १६२१ पुगेको छ।
प्रकाशित मिति: १६:१३ बजे, बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











