कुवेतमा आममाफी पाएका नेपाली काठमाडौं आइपुगे
काठमाडौं, जेठ २९ : कुवेतमा आममाफी पाएका नेपाली काठमाडौं आइपुगेका छन्।
आममाफीपछि आश्रय क्याम्पमा बसेका नेपाली महिलाहरु केहीबेर अघि....

काठमाडौं, जेठ २९ : कुवेतमा आममाफी पाएका नेपाली काठमाडौं आइपुगेका छन्।
आममाफीपछि आश्रय क्याम्पमा बसेका नेपाली महिलाहरु केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
१५० जना महिलाहरुलाई कुवेतले काठमाडौं ल्याइदिएको हो । यस्तै बिहीबार नै कुवेतबाट अर्को फ्लाइटमा नेपालीहरु आउँदैछन्।
प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











