Kathmandu Press

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो 

काठमाडौं, जेठ २९ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३७५ जना संक्रमित थपिएसँगै ....

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो 

काठमाडौं, जेठ २९ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३७५ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ८७ हजार १५५ पुगेको हो ।

एकै दिन अरू ३८८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार १०५ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ४० हजार ९७९ जना संक्रमणमुक्त भएका छन् ।
 

प्रकाशित मिति: ०६:५२ बजे, बिहीबार, जेठ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्