Kathmandu Press

प्रदेश २ मा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २८ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ। 

बुधबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्र....

प्रदेश २ मा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २८ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ। 

बुधबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  धनुषामा २२ , सप्तरीमा ६ , सिरहामा १३ , महोत्तरीमा ४४, सर्लाहीमा ४३ र रौतहटमा ६८ जना गरी थप १९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। 

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या  १५९२ पुगेको छ। 

प्रकाशित मिति: १६:१६ बजे, बुधबार, जेठ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्