Kathmandu Press

होल्डिङ सेन्टरबाट क्वारेन्टाइनतर्फ मानिस लैजाँदै गरेको टिपर दुर्घटना, दुईको मृत्यु

काठमाडौं, जेठ २८ : सीमा क्षेत्रबाट उद्धार गरिएका नेपाली बोकेको टिपर कालिकोटमा दुर्घटना भएकाे छ। दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते भएका छन्।&n....

होल्डिङ सेन्टरबाट क्वारेन्टाइनतर्फ मानिस लैजाँदै गरेको टिपर दुर्घटना, दुईको मृत्यु

काठमाडौं, जेठ २८ : सीमा क्षेत्रबाट उद्धार गरिएका नेपाली बोकेको टिपर कालिकोटमा दुर्घटना भएकाे छ। दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते भएका छन्। 

सीमा क्षेत्रबाट भित्रिएका मानिसलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टाइनमा राख्न लैजाँदै गर्दा टिपर दुर्घटना भएको हो। टिपरमा ३९ जना मानिस सरवार रहेका थिए।

दुर्घटनास्थलमा नेपाली सेना र प्रहरी टोली खटिएका छन्।

प्रकाशित मिति: ११:५३ बजे, बुधबार, जेठ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्