Kathmandu Press

आज संसदमा प्रधानमन्त्री ओलीले जवाफ दिने

काठमाडौं, जेठ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई जवाफ दिने भएका छन् ।

प्रधानमन्त्री ओलीले विनियोजन विधेयक–२०७७ अन्तर्गत प....

आज संसदमा प्रधानमन्त्री ओलीले जवाफ दिने

काठमाडौं, जेठ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई जवाफ दिने भएका छन् ।

प्रधानमन्त्री ओलीले विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि उठेका प्रश्नको जवाफ दिने प्रतिनिधि सभाको कार्यसूचीमा राखिएको छ ।

बिहान ११ बजेका लागि बोलाईएको बैठक सुरु भएलगत्तै प्रधानमन्त्री ओलीले जवाफ दिने छन् । 

प्रकाशित मिति: ०८:२१ बजे, बुधबार, जेठ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्