Kathmandu Press

प्रदेश २ मा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २७ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५४  जना व्यक्तिमा कोरानाको संक्रमण पुष्टि भएको छ। 

मंगलबार प्रदेश २ का ४ जिल्लाम....

प्रदेश २ मा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २७ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५४  जना व्यक्तिमा कोरानाको संक्रमण पुष्टि भएको छ। 

मंगलबार प्रदेश २ का ४ जिल्लामा मात्र नयाँ संक्रमित थपिएका छन्। जसमा सप्तरीका १३, धनुषाका २१, महोत्तरीका १९ जना र सर्लाहीका एक जना रहेका छन्।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या  १३९६ पुगेको छ। 
 

प्रकाशित मिति: १६:०० बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्