Kathmandu Press

लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु

काठमाडौं, जेठ २६  लुम्बिनी मेडिकल कजेजको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। सोमबार बिहान गुल्मीको मालिका गाउँपालिकाका ६७ वर्षीय पुरुषको....

लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु

काठमाडौं, जेठ २६  लुम्बिनी मेडिकल कजेजको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। सोमबार बिहान गुल्मीको मालिका गाउँपालिकाका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वासप्रस्वासमा समस्या र ज्वराे आएकाे पुरुषलाई अस्पतालले आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

उनको स्वाब परीक्षणको लागि प्रादेशिक अस्पताल भैरहवा पठाएपनि रिपोर्ट भने आउन बाँकी नै रहेको अस्पतालले जनाएको छ। 
 

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्