प्रदेश २ मा थप एक सय ७४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २६ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित मध्ये ७ महिला र १ सय ६७ जना पु....

काठमाडौं, जेठ २६ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित मध्ये ७ महिला र १ सय ६७ जना पुरुष रहेका छन्। जस अनुसार सप्तरीमा १६, महोत्तरीमा १२, सर्लाहीमा १ सय २०, रौतहटमा ११, बारामा ७ जना र पर्सामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रकाशित मिति: १६:१३ बजे, सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











