कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै
काठमाडौं, जेठ २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आज बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपाम....

काठमाडौं, जेठ २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आज बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पछिल्लो समय सरकारको काम प्रति कडा आलोचना गर्दे आएको कांग्रेसले सरकारका काम कारबाहीमा बारेमा पनि समिक्षा गर्ने बुझिएको छ ।
प्रकाशित मिति: ०६:३३ बजे, सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











